ठमेल वैशाख १ गतेदेखि २४ सैं घण्टा खुल्ने
काठमाडौँ - काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ।
काठमाडौँ - काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ।
गाजा- उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ।
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
काठमाडौं- इदको चन्द्रमा देखिनेवित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ।
काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन्।
काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं- काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ।
काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ।
इलाम-२ र बझाङ-१ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो।
काठमाडौँ - युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्।
अध्यक्ष लिङ्गदेनले यो विषयमा पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुने बताए।
राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएका छन्।
उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने दाबी गरे।
मन्त्री साउदले भारतका विदेशमन्त्री एस.जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे।
एनसेल आजियाटा लिमिटेडले पुष २४ देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।
यस सम्बन्धमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
सिंहदरबारको मूल गेटअगाडि रहेको शालिकमा उनले माल्यार्पण गरेका हुन्।
इजरायलले शुक्रबार आफ्नो पक्ष अदालतसमक्ष राख्नेछ।
कोरोना संक्रमण पुष्टि भएका दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी नेपाल आएका थिए।