टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने
काठमाडौं- टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन्।
काठमाडौं- टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन्।
काठमाडौं- भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।
वीरगन्ज- वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ।
काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ।
काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन्।
काठमाडौं - नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ।
काठमाडौं- अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउँदै छन्। अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन्।
काठमाडौं - सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ।
काठमाडौं - कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ।
काठमाडौं- नाबालिकालाई जबरजस्ती बेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन्।
बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।
ढुंगानाले टिकट पाएपछि अवसर नपाएकाहरूलाई अघि सार्ने केन्द्रीय कार्यसमितिको निर्णयबाट कांग्रेस पछि हटेको टिप्पणी पनि पार्टीकै कैयौं नेता र कार्यकर्ताहरूको थियो।
न्यूजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो।
लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
उनले पुलहरूको निर्माणपछि दुवै मुलुकका नागरिकका लागि अवागमन सहज हुने बताए।
पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार बिहान राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ।
निमोनियाका कारण उपचारका लागि अस्पताल आएका बृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो।
प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन्।