'हिंसा' शब्दले संसदमा एमाले र माओवादी केन्द्र आमने-सामने
काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ।
काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको रुलिङ गरेपछि माओवादी केन्द्रले आपत्ति जनाएको छ।
काठमाडौं- दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।
काठमाडौं- दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ।
कार्कीका अनुसार पौडेलले १४ गते राति नै दुई छोरीलाई विष सेवन गराएर हत्या गरेको खुलेको छ। श्रीमानसँग निर्माणाधीन घरमा पानी लगाउने विषयमा वादविवाद भएपछि उनी छोरी लिएर घरबाट निस्केकी थिइन्।
तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए। यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए। उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए।
सिरहा- सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका-२ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथीले हत्या गरेका छन्।
काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'अनफलो' गर्ने अभियान चलाएका छन्।
काठमाडौं - पूर्वप्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ।
काठमाडौं- उरुग्वेका सुपरस्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३७ वर्षीय स्वारेजले उरुग्वेको राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हुन्।
काठमाडौं- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ।
थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो। रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन्।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गरिएको थियो।
भविष्यमा निर्वाचनअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाले प्रस्ताव राखेपछि देउवाले यस्तो बताएका हुन्। महामन्त्री थापाले महासमिति बैठकअघि भविष्यमा गठबन्धन गर्न नहुने भन्दै प्रस्ताव ल्याएका थिए।
सोमबार बिहान ९ बजे पाल्पा माथागढी गाउँपालिका-५ मा लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।
उनलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।