अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको बाचा

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन्। 

सर्लाहीमा लहरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

संसद भवनमा प्रहरी जवानले आफैंले बोकेको इन्सास राइफलले गोली हानेर गरे आत्महत्या

काठमाडौं- नयाँ बानेश्वरस्थित प्रतिनिधिसभामा डिउटीमा खटिएका प्रहरी जवानले आत्महत्या गरेका छन्।

इजरायलमा युद्ध क्याबिनेट विघटनको असर के हुन्छ?

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन्। विपक्षी नेता तथा पूर्व जनरल बेनी गान्ट्ज र उनका सहकर्मी गाडी आइसेनकोटले ६ सदस्यीय मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि यो घोषणा गरिएको हो।

युरो कप : पोर्चुगल र टर्कीको विजयी सुरुवात

काठमाडौं- पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता

काठमाडौं- दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन्।

मोरङ पथरीका पत्रकार गोपाल काफ्ले प्रहरीको फन्दामा

काठमाडौं- मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन्।

पोखराबाट साढे सात किलो काँचो सुन र ६२ लाख नगदसहित एक जना पक्राउ

उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ।

बिहे गर्न दबाब दिएपछि प्रेमी कुमारले नै गरेका थिए पर्मिलाको हत्या

गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजनीतिमा प्रवेश गर्दै साउथ सुपरस्टार विजय, चुनाव लड्ने तयारी

राजनीतिमा प्रवेश गरे पनि उनले चलचित्र भने नछाड्ने र आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिइरहने बताएका छन्।