भारतसँग राजनीतिकमात्रै होइन पारिवारिक सम्बन्ध पनि छ प्रचण्डको
केटालाई भेट्न उनी भारतको जालन्धर पुग्नुप¥यो। रेणु केटालाई भेट्न जालन्धर गइन्।
केटालाई भेट्न उनी भारतको जालन्धर पुग्नुप¥यो। रेणु केटालाई भेट्न जालन्धर गइन्।
भारत र चीनबीच तनाव बढिरहँदा दुवैले एकअर्काका पत्रकारलाई आफ्नो मुलुकमा भिसा दिन रोक लगाएको छ।
बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता हुन लागेको हो।
त्यसअघिको आफ्नो भ्रमणमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस नेत्री सोनिया गान्धीसँग भेटवार्ता गरेका देउवाले पछिल्लोपटक ‘व्यस्तताका कारण’ विपक्षी नेतालाई भेट्न नपाएको बताइएको थियो।
नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई स्वागत गर्दै नेता निधिले यस्तो बताएका हुन्।
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नागरिकता प्रमाणीकरण गर्दा राष्ट्रपति रामचन्द्र पौडेलले समयसीमाको ख्याल नगरेको टिप्पणी गरेका छन्।
एकमात्र सांसद रहेको जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको हो।
प्रचण्डलाई नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन्।
सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित विमानबाट नयाँदिल्ली गएका हुन्।
संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर भण्डारीले जबरजस्ती ‘भिटो पावर’ प्रयोग गरेको टिप्पणी गर्ने संविधानविदहरूको संख्या ठूलै थियो।