दसैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजाराधना गरिँदै
काठमाडौं- नवरात्रको चौथो दिन आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ।
काठमाडौं- नवरात्रको चौथो दिन आज दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिँदै छ।
काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ।
काठमाडौं - सरकारले बाढीपहिरो प्रभावित विभिन्न ४१ स्थानीय तहलाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ।
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०८१ मा सर्वसाधारणलाई टिका लगाइदिने भएका छन्।
विराटनगर- मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ।
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ।
काठमाडौं - धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु भएका ३५ जनाको सनाखत भएको छ।
काठमाण्डौं - मुलुकभरबाट बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपदमा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ।
काठमाडौं- विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर गत आर्थिक बर्ष (सन् २०२४) को ३.९ प्रतिशतबाट बढेर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ।
मंगलबार दिन र रातभरि नागढुंगा-नौबिसेमा लामो जाम हुँदा प्रहरी खटाएर खुलाइएन। जसका कारण हजारौं यात्रु भोकभोकै बसेका थिए। बिरामी र बालबालिकाहरूको बिचल्ली भएको थियो।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली क्रिकेट खेल हेर्न त्रिवि रंगशाला पुगेका छन्।
उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट सोमबार राति ना८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।