काठमाडौंमा पहिरो जाँदा एक जनाको मृत्यु
काठमाडौं- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँएक होटलमा कार्यरत् एक जनाको मृत्यु भएको छ।
काठमाडौं- काठमाडौंको नागार्जुनमा पहिरोमा पुरिँएक होटलमा कार्यरत् एक जनाको मृत्यु भएको छ।
काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।
काठमाडौं - फ्रान्स र स्पेन युरोकपको सेमिफाइनलमा पुगेका छन्।
काठमाडौं- सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत फेस गर्ने भएका छन्।
काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ।
तेह्रथुम- आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्।
काठमाडौं- अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।
काठमाडौं - नेकपा एकीकृत समाजवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ।
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।
भारतमा आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका भने सार्वजनिक भएको छैन। आईपीएलको दोस्रो चरणको तालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ।
बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।
प्रतिव्यक्ति २६ लाख रुपैयाँ लागत लाग्ने भन्दै केसीले रकम संकलन गर्न थालेका थिए। युके पुगेपछि केयर गिभरको काम लगाइदिने र मासिक साढे १० लाख तलब हुने भन्दै केसीले रकम लिएका थिए।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।