ओलीको आरोप-  यो सरकारले ढाँट्ने र छक्याउने काममात्रै गर्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन्।

दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न अल्टिच्युडको हेलिकोप्टर पठाइयो

सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टर खोज्न काठमाडौंबाट अर्को हेलिकोप्टर परिचालन गरिएको छ।