पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली

नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अहिले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ।

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने

मन्त्रिपरिषद बैठकले ‘प्रथम महिला’ को रूपमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

‘नेपाल–भारत सम्बन्ध कुनै पनि बाहिरी शक्तिले तोड्न सक्दैन’

उनले नेपाल–भारतबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्ध दुई देशका जनताबाट निर्मित भएकाले टुट्न नसक्ने बताए।

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरिएको छ।

सीता दाहालको निधन पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति : माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।