post-slider post-slider

राष्ट्रियसभा बैठक स्थगित

Image
A A

काठमाडौं- राष्ट्रियसभा बैठक स्थगित भएको छ।

बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको हो।

राष्ट्रियसभाको अर्को बैठक बिहीबार बिहान १० बजे बोलाइएको छ।

विशेष कारण भनिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ।

Tags: