सञ्चारसचिव राउतसहित चार जनाको बन्दीप्रत्यक्षीकरणको मुद्दा पेसीमा

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको हो।

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

सिटिजन्स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आज (आइतबार, असार ३१ गते)देखि आईपीओ बिक्री खुला भएको छ।

सुदूरपश्चिम प्रदेशको बजेट मध्य राति बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ। गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो।