post-slider post-slider

थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री साउद, यस्तो छ भ्रमणतालिका

Image
A A

काठमाडौं- परराष्ट्रपति एनपि साउद आज थाइल्यान्ड जाँदैछन्।

थाइ स्माइल एअरवेजको विमानबाट आज दिउँसो १ बजे उनी बैंकक प्रस्थान गर्नेछन्।

परराष्ट्रमन्त्री साउद बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन जान लागेका हुन्।

कार्यक्रम सकेर मंगलबार (साउन २१ गते) स्वदेश फर्कने कार्यतालिका छ।

Tags: