मंगलबारको मन्त्रिपरिषद बैठकका यस्ता छन् निर्णय

सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ।

सञ्चार सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो।

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो।

भारतको राजधानी दिल्लीमा जलसतह बढेपछि सयौंको उद्धार

मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षकै उच्च विन्दुमा पुगेको र ‘खतराको तह’ पार गरेको बताएका छन्।

‘गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धबारे स्वतन्त्र धारणा बनाउने कूटनीतिक प्रयास हो’

राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साउदले यस्तो बताएका हुन्।