post-slider post-slider

मिटरब्याजसम्बन्धी विधेयकमाथि प्रतिनिधिसभामा दफावार छलफल सुरु

Image
A A

काठमाडौं- मिटरब्याजसम्बन्धी विधेयक छलफलका लागि प्रतिनिधिसधामा पेस भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

उक्त विधेयकमा १४ जना सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको छ।

Tags: