लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ दललाई निर्वाचन आयोगले तोक्यो ७ हजार जरिवाना

तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले ७ हजार जरिवाना तोकेको छ।

काठमाडौंमा बिहानैदेखि वर्षा, कस्तो छ अन्य स्थानको मौसम?

देशका केही भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ। आज दिउँसो पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १० अजेन्डामा छलफल हुने

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरु हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। 

इमर्जिङ टिम्स एसिया कप : नेपाल भारतसँग ९ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ।

मिडियासँग नबोल्ने देउवाले किन गरे केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव?

सार्वजनिक कार्यक्रममा आफ्ना कुरा राखे पनि देउवा सञ्चारकर्मीहरूसँझ झट्ट बोल्दैनन्। बरू आफ्ना कुरा नजिकका नेताहरूबाट बोल्न लगाउँछन्।

ललिता निवास प्रकरण : अनुसन्धानप्रति नेपाल सरकारका सचिवले जनाए असन्तुष्टि

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्न‍े प्रकरणको अनुसन्धानका क्रममा संलग्न राजनीतिक नेतृत्व र प्रशासनिक कर्मचारीबीच फरक व्यवहार भएको भन्दै सरकारका सचिवहरूले असन्तुष्टि जनाएका छन्।