द्रूतमार्गमा ‘सुस्त’ गतिको काम

प्रस्तावित योजनाअनुसार काम भएको भए काठमाडौं–तराई–मधेस द्रूतमार्ग निर्माण कार्य दुई वर्षअघि सम्पन्न भइसकेको हुने थियो।

कोसीमा सरकार गठनका लागि प्रदेस प्रमुखबाट आह्वान

प्रदेस प्रमुख खापुङले शुक्रबार प्रदेससभामा प्रतिनिधित्व गर्ने दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन्।

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

संघीय संसदको दुवै सदनबाट पारित भएको मिटरब्याजसम्बन्धी विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।