काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला तान्नेहरू कारबाहीमा
प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ।
प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ।
वर्षाका कारण केही प्रमुख नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।
इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ।
समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले के सुन भित्रिदा विमानस्थलका कर्मचारी सुतेका थिए भन्दै प्रश्न गरेका छन्।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ।
काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ।