‘कोसी’ मा बगिरहेको सत्ता संकटमा
सभामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन कठिन छ।
सभामुख गौतमले राजीनामा दिएर गठबन्धन दलको सरकार बने पनि विश्वासको मत पाउन कठिन छ।
भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ।
छलफलमा नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्री पाउने सहमति भएको नेताहरूले बताएका छन्।
विभिन्न ९ बुँदे माग राखेर निर्माण व्यवसायीहरूले मंगलबार बिहान प्रदर्शन गरेका हुन्।
कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतममाथि राजीनामा दिन चर्को दबाब परेको छ। आज अपरान्ह ५ बजेसम्म प्रदेश प्रमुख परशुराम खापुङ्गले सरकार गठनको दाबी पेस गर्न समय सीमा तोकेका छन्।
संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गरिने भएको छ।
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ।
त्रिभुवन विमानस्थलबाट तस्करी भएको एक क्विन्टर सुन तस्करी प्रकरणमा शनिबार तिब्बती मुलका एक जना बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ परे।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन्।