हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र, सर्वदलीय आन्दोलनको तयारी
विराटनगर - पूर्व-पश्चिम जोड्ने महत्वाकांक्षी योजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ।
विराटनगर - पूर्व-पश्चिम जोड्ने महत्वाकांक्षी योजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ।
काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तीमा २७५ मिलियन डलर भन्दाबढी मूल्यका नयाँ हतियार पठाउने भएको छ।
काठमाडौं - ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनौटमा उरुग्वेसँग बराबरीमा रोकिएको छ।
काठमाडौं- कालिकाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
काठमाडौं - चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ।
प्रसाईं सुरूमा नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालसँग निकट थिए। पछि नेकपा एमाले अध्यक्ष समेत रहेका ओलीसँग नजिक भए।
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।
काठमाडौं (एजेन्सी) - अमेरिकामा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति पदमा निर्वाचित भएपछि अनेकौं खबर आइरहेका छन्।
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिल बिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ।
पटना - बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैंसी आकर्षणको केन्द्र बनेको छ।
सोमबार राति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो।
फिल्मको पहिलो हाफ ढिलो लाग्छ, कतिपय ठाउँमा बोरिङ पनि लाग्छ, कति छिटो समयले निर्माण गरेर सबै कुरा पूरा हुन्छ, पात्रको विकास राम्रोसँग भएको जस्तो लाग्छ ।
काठमाडौँ - अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
वासिंगटन डिसी- अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ।
काठमाडौँ - काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ।
धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।
काठमाडौँ - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिएका छन् छन्।
काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ।
काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ।