भारतीय विदेश सचिव नेपाल आउँदै
काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन्।
काठमाडौं- भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन्।
कोलकत्ता- कोलकातामा एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाई बलात्कारपछि हत्या गरिएको छ।
काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।
काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन्।
काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।
काठमाडौं- बंगलादेशका पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ।
काठमाडौं- गुल्मी र बाग्लुङमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाग्लुङमा सात र गुल्मीमा चार जनाको मृत्यु भएको हो।
शेख हसिना पनि दुई पटक घातक हमलाबाट बाँचेकी छिन्। उनीमाथि पहिलो हमला सन् १९७५ मा भएको थियो, जब उनका बुबा मुजिब र उनको सम्पूर्ण परिवारको हत्या भएको थियो।
काठमाडौं- फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन्।
काठमाडौं- अबको चार दिन देशभर हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ।
विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३–२ गोलले हराउँदै सांग्रिलाले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
शनिबार सम्पन्न सिरिजको दोस्रो खेलमा ४० रनले नेपाल ए माथि जित हासिल गर्दै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिज २-० ले जितेको हो।
पोखरा महानगरपालिका-२७ आरुपाटामा बस दुर्घटना भएको छ। बस दुर्घटना भएर ठाडै उभिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
सिरहामा सुरू हुनासाथ एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।
सशस्त्र प्रहरीका एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवामा सिफारिस भएका छन्।
महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा. लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।