काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

काठमाडौं - प्रधानमन्त्रीको दल नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। जागरण सभा नाम दिइएको उक्त शक्ति प्रदर्शनको र्‍याली भद्रकालीबाट सुरू भएर दरबारमार्ग पुगेको छ। 

जोडियो रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा, हिउँदमा काठमाडौंमा विद्युत् व्यवस्थापनमा सहज हुने

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

ट्रम्पको महान्यायाधिवक्ता नियुक्ति विवादमा, गेट्जले नाम फिर्ता लिएपछि बोन्डी मनोनित

काठमाडौं - अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन्।

बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, अर्थ मन्त्रालय पुग्यो फाइल

काठमाडौं- गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ।

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं - चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। 

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं - साइबर अपराध मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र, सर्वदलीय आन्दोलनको तयारी

विराटनगर - पूर्व-पश्चिम जोड्ने महत्वाकांक्षी योजना अन्तर्गत मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन हुलाकी राजमार्गको काम पाँच वर्षदेखि अलपत्र परेको छ।

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै

काठमाडौं- अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तीमा २७५ मिलियन डलर भन्दाबढी मूल्यका नयाँ हतियार पठाउने भएको छ।

काठमाडौं परिसर नेतृत्व गरेका छविलाल पुगे त्यसैको लकअपमा

काठमाडौं- कालिकाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले इस्लाम धर्मावलम्वीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ विहिबार मनाउने भएपछि सो दिन सार्वजनिक बिदा दिएको छ।

माेबाइल हरायाे, अब नाे टेन्सन! गुगलकाे 'फाइन्ड माई डिभाइस नेटवर्क'ले भेट्टाइदिने छ

काठमाडौं- लामो प्रतिक्षापछि गुगलले अन्ततः 'फाइन्ड माई डिभाइस नेटवर्क' सुरू गरेको छ।

राष्ट्रियसभा उपाध्यक्षमा विमला र विष्णुदेवीको उम्मेदवारी दर्ता

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गरेकी छन्। 

पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पूरै महादेश

सोमबार राति संसारको अर्को भागमा लाखौं मानिसहरूले आफ्नो टाउको आकाशतिर घुमाउँदै पूर्ण सूर्यग्रहण हेरिरहेका थिए।

रोनाल्डोले रेफ्रीलाई मुक्का ताकेपछि...

सोमबार राति सम्पन्न साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्धको खेलमा रोनाल्डोले गरेको व्यवहार विवादमा परेको हो।