मन्त्रालय तानिए अध्यागमन विभागका महानिर्देशक झलकराम
गृहले अधिकारीलाई छानबिनका लागि अध्यागमनको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेको हो।
गृहले अधिकारीलाई छानबिनका लागि अध्यागमनको महानिर्देशकबाट हटाएर मन्त्रालयमा तानेको हो।
युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रूसी सैन्य संस्थापनसँग चर्को झगडा देखिन्थ्यो।
यसका लागि भदौ १० गतेदेखि नै प्रक्रिया सुरू हुने सभामुखको सचिवालयले जनाएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा बिहीबार हुने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। काठमाडौंलगायत विभिन्न भू–भागमा केही दिनदेखि वर्षा भइरहेको छ।
सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छल्न पूर्वप्रधानमन्त्री नेपाल युरोप ‘भागेको’ अडकलबाजी र टिप्पणीहरू भए।
चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने भारत विश्वकै पहिलो देश बनेको छ।