कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती नियुक्त
नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन्।
नेपाली कांग्रेस निर्वाचन समिति संयोजकमा खम्मबहादुर खाती नियुक्त भएका छन्।
मुख्यमन्त्री उद्धव थापाले संविधानविपरित विश्वासको मत लिएको भन्दै एमाले बदरको मागसहित सर्वोच्च अदालत जान लागेको हो।
नेकपा एमालेको निरन्तर अवरोधपछि मंगलबारसम्मका लागि बैठक सर्दै आएको थियो।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पौडेलले राष्ट्रिय टोलीलाई शुभकामना दिएका हुन्।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको सिआइबीले मंगलबार आफ्नो प्रतिवेदन बुझाएको हो।
एनसेलले जुम्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ।
संसदको गतिरोध अन्त्यलगायतका विषयमा छलफल गर्न शीतलनिवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।
संसद बैठकअघि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरू हुँदै छ।