जर्जियाको जेलमा ट्रम्पले आत्मसमर्पण गरे
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्।
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले ‘भारत चन्द्रमामा हिँडेको’ बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरिने बताएका छन्।
बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो।
विश्वासको मतलाई संविधानसम्मत मान्न नसकिने भन्दै सर्वोच्चले दीर्घकालीन महत्वका निर्णय नगर्न समेत आदेश दिएको छ।
उनले मन्त्रिपरिषदले असल मनसायका साथ गुरुयोजना कार्यान्वयनका लागि स्वीकृति दिएको बताएका हुन्।
पुष्कारलाई प्रधानन्त्री कार्यालय र सिंहलाई संघीय मामिलाको जिम्मेवारी दिइएको छ।
ललिता निवास जग्गासम्बन्धमा आफ्नो कुनै संलग्नता नभएको भन्दै आफूले कुनै निर्णयसमेत नगरेको उनले बताएका छन्।
भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कानुन बनाउने र बजेट पास गर्ने संसदको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै उनले यो अधिकारलाई कसैले हनन गर्न नसक्ने जिकिर गरे।