भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, आलिया र कृति सर्वश्रेष्ठ अभिनेत्री

सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गरेर भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको हो।

भविष्यमा हुनसक्ने खाद्य संकट समाधान गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहुनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको प्रष्ट पारे।

बेरोजगारीको दूरावस्था : नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।

मेलम्चीको बाढीले विद्यालयको शौचालय र ठाउँ-ठाउँमा सडक अवरुद्ध

चार दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा क्षति पुगेको हो।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै, राजसंस्था सम्बन्धी आधिकारिक धारणा तय गरिने

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ। सो बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ।

दूधकोशी र कमला नदीले नाघ्यो सतर्कता तह

सिरहामा अधिक वर्षा मापन गरिएको छ। सिरहामा पछिल्लो २४ घन्टामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ।

लागूऔषध सेवनकर्ताले इन्स्पेक्टरमाथि गरे बञ्चरो प्रहार

लागूऔषध सेवनकर्ता इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्ज इन्स्पेक्टर युवराज कट्‍वालमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका छन्।