संघीयता कार्यान्वयनका लागि संवैधानिक लडाइँ लड्नुपर्ने आवश्यक्ता देखियो: निधि
उनले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि केन्द्रीय सरकार प्रतिबद्ध नरहेकोले शान्तिपूर्ण लडाइँको आवश्यक्ता भएको जिकिर गरे।
उनले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि केन्द्रीय सरकार प्रतिबद्ध नरहेकोले शान्तिपूर्ण लडाइँको आवश्यक्ता भएको जिकिर गरे।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताएका छन्।
सिआइबीले भारतको इन्टरपोल नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सँग पनि सहयोग मागेको छ।
संविधानले दिएको त्यस्तो स्वतन्त्रता प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पु¥याउन नपाइने व्यवस्था गरेको देउवाले स्मरण गराएका हुन्।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।
उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ।
गठबन्धनका शीर्ष नेताहरूले राप्रपा नेताहरूसँग काठमाडौंमा पटक–पटक वार्ता गरे। कोसी सरकारमा सामेल गराउन भग्मदूर प्रयास गरे। सहमति जुटेन। राप्रपा सरकार बनाउने रेसबाट बाहिरियो।
आगलागी भएको कोचमा उत्तर प्रदेसबाट आएका तीर्थयात्रीहरू सवार थिए।
हिन्दूलगायतका धार्मिक संस्थाहरूले चाहिँ त्यससलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा त्यसलाई चित्रण गरेका छन्।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नौ जनाको दरखास्त स्वीकृत भएको छ।