प्रचण्ड र नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेका छन् : ओली

भक्तपुरमा नेपाल भुतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘सांसद विकास कोषको बजेट सम्बन्धमा सर्वोच्च अदालत कार्यक्षेत्रबाहिर निस्कियो’

कानुन बनाउने र बजेट पास गर्ने संसदको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै उनले यो अधिकारलाई कसैले हनन गर्न नसक्ने जिकिर गरे।

पुटिनविरूद्ध सैन्य विद्रोह गरेको वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना

युक्रेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रूसी सैन्य संस्थापनसँग चर्को झगडा देखिन्थ्यो।

बारामा भारतीय तीर्थयात्री सवार बस दुर्घटना : सात जनाको मृत्यु, १८ जना घाइते

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ

कोशी सरकारको वैधानिकताविरुद्धको रिटमाथि आज सुनुवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा बिहीबार हुने भएको छ।

गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउँछः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा जारी, कस्तो रहला अन्य स्थानको मौसम?

मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। काठमाडौंलगायत विभिन्न भू–भागमा केही दिनदेखि वर्षा भइरहेको छ।