कोसी सरकारविरूद्ध एमाले पुग्यो सर्वोच्च अदालत

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले सर्वोच्च अदालत पुगेको हो।

योगेश भट्टराई भन्छन्- एमाले संसद् विरोधी होइन 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले बाहिर हल्ला गरेजस्तो एमाले संसद् विरोधी दल नभएको बताएका छन्।

सुन प्रकरणबारे सर्वदलीय छलफलमा भएको सहमति उपप्रधानमन्त्री खड्काले सदनमा सुनाए

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन भएको सहमतिबारे सदनलाई जानकारी गराएका छन्।  

पछिहटे प्रचण्ड, सुन तस्करी छानबिन गर्न आसोज ५ मा आयोग गठन हुने

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गरिरहेको मागअनुसार प्रधानमन्त्री प्रचण्ड सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति तयार भएका हुन्।

चन्द्रयान–३ अवतरण गराएर इतिहास रच्ने प्रयासमा भारत

न्द्रयान–३ मा जडीत लैन्डर र रोवर्सको मदतले चन्द्रमाको सहतमा सोध गर्ने इसरोको प्रमुख उद्देश्य रहेको छ।