पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित, यात्रु मर्कामा

सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। 

भारतमा राष्ट्रिय फिल्म पुरस्कार : अल्लु अर्जुन सर्वश्रेष्ठ अभिनेता, आलिया र कृति सर्वश्रेष्ठ अभिनेत्री

सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गरेर भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको हो।

भविष्यमा हुनसक्ने खाद्य संकट समाधान गर्नुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहुनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको प्रष्ट पारे।

बेरोजगारीको दूरावस्था : नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ।

मेलम्चीको बाढीले विद्यालयको शौचालय र ठाउँ-ठाउँमा सडक अवरुद्ध

चार दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ। वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा क्षति पुगेको हो।

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज सकिँदै, राजसंस्था सम्बन्धी आधिकारिक धारणा तय गरिने

राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ। सो बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्वजनिक गर्नेछ।