आजदेखि भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा उडान

नेपाल वायुसेवा निगमले आज (मंगलबार) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ।

सुन तस्करी प्रकरणमा महरा आउलान् अनुसन्धानको दायरामा?

पछिल्लोभन्दा पुसमा भएको सुन तस्करीको परिणाम ज्यादै कम थियो। ‘ब्रेक सु’ मा ६० किलो सुन तस्करी भएकोमा भेपमा भने ९ किलो सुन विमानस्थलबाट पास भएको थियो।

‘यती, ओम्नी र गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिनले मलाई केही फरक पर्दैन’

ओलीले यती, ओम्नी र गिरीबन्धु टी–स्टेट प्रकरणको छानबिनमा आफूलाई केही फरक नपर्ने बताएका छन्।

गौर घटनाका दोषीलाई कारबाही नभए चुप बस्दैनौं, हेग जान्छौं : प्रभु साह

पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाका विषयमा सहमति गरे पनि सरकार पछि हटेको उनले बताए।

संसदीय समितिका सबै सभापतिहरू निर्विरोध निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि सबै निर्विरोध भएका हुन्।

एनसेलले जित्यो ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

काठमाडौंमा आयोजित सातौं सेल्स समिट २०२३ मा एनसेलले यो प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ।