सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न निधिको माग
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले खुकुरी आक्रमणमा परी घाइते भएका पार्टीका सहमहान्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले खुकुरी आक्रमणमा परी घाइते भएका पार्टीका सहमहान्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
वीर अस्पतालमा उपचाररत पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भेट गरेका छन्।
उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्।
राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी सञ्चालनमा आएको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले 'प्रथम बिपी साहित्य महोत्सव' सफलताको शुभकामना व्यक्त गरेको छ।
ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले एउटै व्यक्ति पाँचसम्म पटक प्रधानमन्त्री बन्नु लज्जाको विषय भएको बताएका छन्।
त्रिभुपन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले आन्दोलनका घोषणा गरेका छन्।
विश्वेश्वर प्रसाद कोइराला (विपी)को जन्म ८ सेप्टेम्बर सन् १९१४ मा भएको थियो भने उनको मृत्यु २१ जुलाई सन् १९८२ मा भएको थियो।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ।