गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको कुकुर जडिबुटीसम्म पुगेर अल्मलियो

गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।

गैह्रीगाउँ हत्या प्रकरण: थप तीन जना पक्राउ

काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति भएको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।

बसाईसराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या परेको छ : स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाई सराईका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको बताएका छन्। 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तकको आवरण सार्वजनिक गरिएको हो। 

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न न्यायपरिषदले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग गठन प्रक्रिया अगाडि बढिसक्यो : प्रचण्ड

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संसदको रूलिङका सम्बन्धमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।