न्यूयोर्कमा परराष्ट्र मन्त्री साउदको स्वागत
नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ।
नेपाली जनसम्पर्क समिति अमेरिकाले परराष्ट्र मन्त्री एनपी साउदको स्वागत गरेको छ।
रेडी ट्रेडबाहेक अन्य ६ वटा कम्पनीले पनि लुकाइछिपाइ सुन आयात गरेको अनुसन्धानबाट खुलेको उनले बताए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषदको बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो।
पाकिस्तानका क्रिकेट समर्थकहरू मंगलबार भारतको जितका लागि कामना गरिरहेका थिए।
मंगलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो।
पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृहमा गएराति तनाव उत्पन्न हुँदा ११ जना घाइते भएका छन्।
दिउँसो १ बजेपछि भने पार्थिव शरीरलाई उनको निवास बालुवाटारमा राखिने एमालेले जनाएको छ।
देशका केही भागमा आज बिहानैबाट वर्षा भइरहेको छ।
श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारतले एसिया कपको फाइनलमा स्थान सुनिश्चित गरेको हो।