शेखर समूहको निष्कर्ष : कांग्रेसले भ्रष्टाचारविरूद्धको अभियान रोक्यो
आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरूद्धको अभियान रोकिएको शेखर समूहको निष्कर्ष छ।
आफ्नै दलका नेताहरू समातिने डरको मनोविज्ञानका कारण भ्रष्टाचारविरूद्धको अभियान रोकिएको शेखर समूहको निष्कर्ष छ।
बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ।
यादव र मण्डललाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुझाव संकलनका लागि केन्द्रीय नेतालाई जिल्ला–जिल्लामा खटाएको छ।
माओवादी नेता दीपशिखा अगस्त १० मा कोरियाको नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन दक्षिण कोरिया गएका थिए।
‘हामी वार्तामा जाँदैनौं, शिक्षामन्त्रीसँग वार्ता गर्नुको औचित्य छैन, विद्यालय बन्द गरेर सडकबाटै संवाद गर्छौं,’ सुवेदीले भने।
सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि यो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो।
क्यानाडाले भारतीय कूटनीतिज्ञ पवन रायलाई निष्कासन गरेको केहीबेर नबित्दै भारतले पनि क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गरेको हो।
यी विषयमा क्यानाडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ।
धादिङमा मादक पदार्थ सेवन गरी विवाद गर्ने दुईजना माथि मंगलबार बिहान एसिड प्रहार गरिएको छ।