मलंगवामा अनिश्तिकालीन कर्फ्यु, सुरक्षा व्यवस्था कडा
स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।
प्रधानमन्त्री प्रचण्डले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिइने बताए।
मन्त्रीहरूसँगको छलफलपछि शिक्षक नेताहरूसँग वार्ता जारी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन्।
दुई दिनदेखि काठमाडौंमा शिक्षकहरूले चर्काएको आन्दोलनको विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रवेश गरेको छ।
बिहीबार बसेको बैठकले उनीहरूलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन निर्देशन दिएको हो।
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन्।
शिक्षकहरू सडक आन्दोलनमा उत्रिएपछि काठमाडौं महानगरका सबै सामुदायिक विद्यालयहरू बन्द भएका हुन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुमाथि आक्रोश व्यक्त गरेका छन्।
ढुंगा हान्ने व्यक्तिलाई समातेर शिक्षकहरूले नै समातेर प्रहरीलाई बुझाएका छन्।