ऐरीले ९ बलमा पूरा गरे अर्धशतक
९ बलमा अर्धशतक पूरा गरेर उनले विश्व कीर्तिमान बनाएका हुन्।
९ बलमा अर्धशतक पूरा गरेर उनले विश्व कीर्तिमान बनाएका हुन्।
सबैभन्दा कम बलमा शतक प्रहार गरेर उनले विश्व कीर्तिमान कायम गरेका हुन्।
नेकपा एमाले बागमती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि सुरु हुँदैछ।
आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ललिता निवास जग्गा प्रकरणमा नेपाल, भट्टराई र पौड्यालविरूद्ध किन मुद्दा नचलाएको भन्दै सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।
सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन्।
वक्तव्यमा दुई देशबीचको सम्बन्ध, आपसी हितका लागि सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमाथि सहकार्य गर्ने विषयमा छलफल भएको र केही महत्वपूर्ण सहमति जुटेको उल्लेख छ।
कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्।