post-slider post-slider

ऐरीले ९ बलमा पूरा गरे अर्धशतक

Image
A A

काठमाडौं- नेपालका ब्याटर दीपेन्द्रसिंह ऐरीले टि– २० क्रिकेटमा कीर्तिमान कायम गरेका छन्।

९ बलमा अर्धशतक पूरा गरेर उनले विश्व कीर्तिमान बनाएका हुन्।

दक्षिण एसियाली खेलअन्तर्गत चीनको हान्झाउमा जारी प्रतियोगितमा मल्लले मंगोलियाविरूद्ध ९ बलमा अर्धशतक पूरा गर्दै ऐरीले विश्व कीर्तिमान बनाएका हुन।

उनले भारतका युवराज सिंह, वेस्टइन्डिजका क्रिस गेल र अफगानिस्तानका हजरतुल्ला जजाईले १२ बलमा अर्धशतक पूरा गरेको कीर्तिमान तोडेका छन्।

ऐरीले ५५५.५ को स्ट्राइक रेटले ९ बलमा ५० रन बनाएका छन्।

 

Tags: