‘बिआराआई’ मा सहकार्य गर्न नेपाल–चीन सहमत

वक्तव्यमा दुई देशबीचको सम्बन्ध, आपसी हितका लागि सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमाथि सहकार्य गर्ने विषयमा छलफल भएको र केही महत्वपूर्ण सहमति जुटेको उल्लेख छ।

ईः अभियानप्रति नैनसिंह महरको ऐक्यबद्धता

कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्। 

चाडपर्व लक्षित कालोबजारी रोक्न निरन्तर बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैं र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताएका छन्।  

कुटपिटको विरोधमा आन्दोलमा उत्रिए डाक्टरहरू

पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकले प्रदर्शन गरेका छन्।

ईःलाई समर्थन गर्दै ओली भन्छन्- महानगरबाट गरिब होइन, गरिबी हटाऔं

काठमाडौं महानगर अगाडि उभिएर प्रदर्शन गरिरहेका ईःको अभियानलाई समर्थन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभइ गरिबी हटाउनुपर्ने बताएका छन्।

आज कांग्रेस संसदीय दलको बैठकमा शिक्षा विधेयकबारे छलफल हुने

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेछ।

बारामा पूर्वसशस्त्र प्रहरी जवान शव फेला, हत्या आशङ्कामा दुई भारतीय पक्राउ

बाराको नेपाल-भारत सिमानामा रहेको दशगजा क्षेत्रमा एक पूर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको छ।