विश्वकपका लागि भारतले घोषणा गर्यो अन्तिम टिम
चयन समितिका प्रमुख अजित अगरकरले अन्तिम १५ खेलाडीसहितको टिम घोषणा गरेका हुन्।
चयन समितिका प्रमुख अजित अगरकरले अन्तिम १५ खेलाडीसहितको टिम घोषणा गरेका हुन्।
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस सक्काउछु भन्नेहरु आफैं सकिने बताएका छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार बिहान ११ बजे शिक्षा मन्त्रालयमा सरकारसँग वार्ता हुने भएको हो।
सत्ता सम्हालेयता प्रधानमन्त्री प्रचण्डले विशेषगरी भगवान शिवसँग सम्बन्धित तीनवटा प्रमुख धार्मिकस्थलको भ्रमण गरेका छन्।
सर्वसाधारणलाई दुःख नहोस् भनेर पौडेल हिँडेर इन्द्रजात्रामा सहभागी भएका हुन्।
चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूतिको माग गर्दै चिकित्सकहरू आज पनि प्रदर्शनमा उत्रिएका छन्।
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ।
पौडेलले भने ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ।
चिकित्सक झाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।
प्रहरीले जनकपुरधाम वडा नम्बर ४ आनन्दनगर बस्ने डा.अरुणकुमार झालाई पक्राउ गरेको हो।