नेप्सेमा २२० कम्पनीको सेयरमूल्य घट्यो
सेयर बजारमा भारी गिरावट भएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ।
सेयर बजारमा भारी गिरावट भएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ।
नेकपा माओवादी केन्द्रले चाडपर्वको बेला बढेको महँगीमा उपभोक्तालाई राहत र सुविधा दिन सरकारसँग आग्रह गरेको छ।
चीनमा जारी दक्षिण एसियाली खेलकुदअन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ।
चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।
पर्वतको मादी खोलाले जीप बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।
नेकपा एमालेको कोशी प्रदेश कमिटी र कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दै छ।
शनिबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा सरकारसँग भएको वार्तामा ६ बुँदे सहमति जुटेको हो।