post-slider post-slider

आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

Image
A A

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ।

निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ। निगमले शनिबार मूल्यवृद्धि गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको निगमले जनाएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए।

noc_14.jpg

Tags: