ओलीको प्रश्न- भ्रष्टाचारको फाइल खोल्न सरकारलाई केले रोकेको छ?
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको फाइल खोल्न केले रोकेको छ भन्दै प्रश्न गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई भ्रष्टाचारको फाइल खोल्न केले रोकेको छ भन्दै प्रश्न गरेका छन्।
साइबर क्राइममा संलग्नहरूलाई तत्काल कारबाही नगरे देशका विभिन्न ठाउँमा दंगा भड्किने सम्भावना रहेको उनले सरकारलाई सचेत गराए।
सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखा परेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने निर्णय गरेको हो।
प्रहरीले मानिसबाट मिर्गौला निकालेर तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको हो।
यो न्युज पोर्टलमाथि चीनसँग आर्थिक सहयोग लिएको आरोप लागेको थियो। त्यसपछि ‘इन्फोर्समेन्ट डाइरोक्ट्रोरेट’ (इडी) ले छानबिन सुरू गरेको थियो।
भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुंगामुनि लुकाइराखेको अवस्थामा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको हो।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।