आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

चन्द्रागिरी नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर घुससहित पक्राउ

आयोगको टोलीले नगरपालिकाको वडा नम्बर १४ मा कार्यरत एसिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तलाई घुससहित पक्राउ गरेको हो।

‘व्यवस्था र प्रणालीविरूद्धको आवाजबाट राजनीतिक दलहरू सचेत हुन जरूरी छ’

१५४ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय दिवसको अवसरमा मेहन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका नेताहरूले यस्तो धारणा राखेका हुन्।

‘नेसनल पेमेन्ट गेटवे’ खरिद प्रकरण : सुरू नहुँदै भ्रष्टाचार!

नेसनल पेमेन्ट गेटवे प्रणालीमार्फत कुनै पनि भुक्तानी कारोबारलाई अनुमति दिइन्छ। यद्यपि नेपालमा अहिलेसम्म राष्ट्रिय भुक्तानी स्विच स्थापना भइसकेको छैन।

कोभिड खोप बनाउन सघाउने दुई जनालाई नोबेल पुरस्कार

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिक क्याटालिन क्यारिको र ड्रिउ वेइजम्यानलाई प्रदान गरिने भएको छ।

एक वर्षमा ७ सय ६६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औं वार्षिक प्रतिवेदन पेस गरेको छ।