इजरायल युद्धमा ९ जना नेपाली घाइते
प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्।
प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्।
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन्।
शनिबार बिहान ११:४५ मा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
६६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तान टिम जम्मा ४८ रनमात्रै बनाउनसक्यो।
अर्थमन्त्री डा प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताएका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ।
थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजसाले २५ जनालाई केन्द्रीय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
स्रोतका अनुसार मुख्यमन्त्री यादवले मन्त्रीमण्डल पुनर्गठनको निर्णय १६ असोजमै गरेका थिए।