संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले २७ असोजमा नेपालको संसद्मा सम्बोधन गर्ने
नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गर्ने भएका छन्।
नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गर्ने भएका छन्।
विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा काम गरेका वीर अस्पतालका २७६ जना कर्मचारीलाई एकैपटक सेवाबाट हटाएको छ। स्वास्थ्यमन्त्रीको निर्देशनमा ठूलो संख्यामा कर्मचारी हटाइएको हो।
कृषि विज्ञान अध्ययनका लागि इजरायल पुगेका एक विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुला पत्र लेखेका छन्।
इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेको यथाशिघ्र उद्धार गरी नेपाल ल्याउनुपर्ने बताएका छन्।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा ११ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ।
देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ।