post-slider post-slider

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले २७ असोजमा नेपालको संसद्मा सम्बोधन गर्ने

Image
A A

काठमाडौं- नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसद्मा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा असोज २६ गते नेपाल आउन गालेका गुटरेसले २७ असोजमा नेपालको संसदमा सम्बोधन गन लागेका हुन्। काठमाडौं आएको भोलिपल्ट महासचिव गुटरेसले ४ बजे संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेका गुटेरेसको पोखरा भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ। गुटेरेस नेपाल भ्रमणपछि चीन भ्रमणमा निस्कने कार्यक्रम छ। नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले शान्ति प्रक्रिया, दिगो विकासका लक्ष्यलगायतका एजेण्डामा रहेर छलफल गर्नेछन्।

Tags: