नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौँ - नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। एसिसी प्रिमियर कप अन्तर्गत समह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो।

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ।

सत्ता समीकरणको संकट : एसको विद्रोह टर्‍यो, सहकारीमा घेरिँदै रास्वपा!

काठमाडौं- सुदूरपश्चिमबाट सुरू हुन खोजेको सत्ता समीकरणको विभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ। 

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

गाजा- मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ।

काठमाडौं उपत्यकाको वायु अझै अस्वस्थ, विश्वको दोस्रो प्रदुषित सहर

काठमाडौँ - काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, स्वयम्भूबाट एक महिला पक्राउ

प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन्।

श्रीमतीको हत्यामा जन्मकैद सजाय पाएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो।

रुसी सेनामा भर्ना भएका लमजुङका युवा युद्धमा मारिए

लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।

त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुहरूको अवस्था अज्ञात

'बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,' भण्डारीले भने।

दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो।

टुँडिखेलमा भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुग्यो (अपडेट)

सोमबार काठमाडौं-१२ टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा भिडभाडमा मानिसहरू च्यापिएका हुन्।