उत्तर कोरियाका सेना आफ्नो सीमामा घुसेपछि दक्षिण कोरियाले चलायो गोली

घटना आइतबार दिउँसो भएको थियो, जसको विवरण अहिले बाहिर आएको हो। रिपोर्टका अनुसार गोलीबारीपछि उत्तर कोरियाली सैनिकहरू आफ्नो देश फर्किएका छन्।

सकियो चार हजार मेगावाट विद्युत प्रसारण गर्न सक्ने ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।

यसपटक को-को खेलाडीले गुमाउँदैछन् युरोकप?

काठमाडौं- यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप सुरू हुँदैछ। जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदैछन्। 

४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन, चार हजार मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ।

मधेस प्रदेशमा जनमत पार्टीका सतिश सिंहको दाबी पेश

जनकपुर- जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्।

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी ...

वास्तवमा यो कथा चेलिबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक भिडिओ हो। र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्‍याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन्।

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा पुग्यो मतपत्र

यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गतेदेखि ६ वर्षसम्म रहने छ।

बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुई जना पक्राउ

रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

दुई करोड बढी नगदसहित क्षेत्रपाटीका कपडा व्यापारी नरेश अग्रवाल पक्राउ 

क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। 

निर्वाण चौधरी अर्बपति अन्तर्राष्ट्रिय फोरममा बोल्ने पहिलो नेपाली 

नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन्। 

भारतीय महिलालाई बागडोग्रा पुर्‍याएर बेच १० हजारमा बेच्ने तामाङ ३३ वर्षपछि परे पक्राउ

पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्‍याएका थिए।

दुर्गा प्रसाईंमाथि हातपात गर्ने एक जना पक्राउ 

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबार कार्यक्रमस्थलमा हातपात भएको हो। 

कर छलीको आशंकामा बारामा ५ हजार ४६० बोरा पोटास प्रहरीको नियन्त्रणमा 

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको हो। 

अयोध्यामा प्राणप्रतिष्ठाका दिन मधेसमा बिदा दिन माग

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बिहीबार मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर बिदा दिन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्।