post-slider post-slider

दुर्गा प्रसाईंमाथि हातपात गर्ने एक जना पक्राउ 

Image
A A

काठमाडौं, माघ ४ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ। 

बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबार कार्यक्रमस्थलमा हातपात भएको हो। 

प्रसाईंमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए। 

उनीमाथि किन हातपात गरिएको हो त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

Tags: