मोदीले ‘हिट’ भनेको नेपाल–भारत सम्बन्ध होला ‘सुपरहिट’?

प्रधानमन्त्री प्रचण्डसँग संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध ‘हिट’ रहेको बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।

बिपी कोइराला विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा.बलभद्रप्रसाद दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका ‘आइएलएस’ सञ्चालन गर्न भारतले दियो अनुमति

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय पक्षले आइएलएस स्वीकृति दिने समझदारी बनेको हो।

नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर

यो सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ। सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ।

‘भारत–नेपाल पार्टनरसिपलाई सुपरहिट बनाउँछौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा बिहीबार नयाँदिल्लीस्थित हैदराबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन्।

प्रचण्ड र मोदीबाट बथनाहा–विराटनगर कार्गो रेलको संयुक्त उदघाटन

भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा कार्गो रेलको उदघाटन गरेका हुन्।