कोसी प्रदेस : सरकारबाट समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय
विपक्षी दलहरूले विरोध गर्ने भएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुरू हुन सकेको छैन।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्।
दिउँसो ३ बजे बस्ने प्रदेससभा बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८० / ८१ को नीति तथा कार्यक्रम ल्याउन लागेको हो।
प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ बजेर ११ मिनेटमा बस्न लागेको हो।
त्यो खुसियालीमा झन्डै दुई दशकदेखि ‘अनागरिक’ भएर बस्न बाध्य भइरहेकाहरू पनि सामेल थिए।
भ्रमणका क्रममा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको उनको भनाइ छ।
प्रचण्डले संसदबाट दुईपटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नभएको पनि बताए।
देशको सम्पूर्ण ध्यान अब इमरानले के गर्लान् र उनलाई दबाउन सैन्य संस्थापनले के गर्न सक्छ भन्नेमा देखिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतबाट अनुदानमा भैंसी लिने समझदारी ७ वर्षअगाडि नै भएको बताएका छन्।