गर्भावस्था र स्वस्थ मुटुको महत्त्व
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग भेटवार्ता गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद तीन नेताको मुडमा चल्न नसक्ने बताए।
प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार दिउँसो एक बजे तय भएको प्रतिनिधिसभा बैठक अपरान्ह तीन बजेका लागि सारेका छन्।
संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख छलफलमा जुटेका छन्।