post-slider post-slider

ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव राउत पक्राउ

Image
A A

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले जनाएको छ। सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यका अनुसार राउत पक्राउबारे प्रधानमन्त्री कार्यालय र मुख्य सचिवको सचिवालयलाई जानकारी गराइसकिएको छ ।

Tags: