मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त, सवार सबै विदेशी नागरिक रहेको पुष्टि
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा पलायन रोक्न सके मात्र जनसांख्यिक लाभ लिन सकिने बताएका छन्।
पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजनन् दर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन्।
थाइराइड पनि पछिल्लो समय बढ्दो रोगको रूपमा देखा परेको छ। थाइराइड भएको अवस्थामा हामीले हाम्रो खानपानलाई व्यवस्थित बनायौं भने केही हदसम्म नियन्त्रण गर्न सक्छौं।
राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दैछ।
गोष्ठीमा निधिको सहभागिताले नेपाल–भारत सम्बन्धको भविष्यबारे उनको धारणा बुझ्ने मूल्यवान अवसर रहेको कुलपति देवोतले बताएका छन्।