post-slider post-slider

लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

Image
A A

फाइल फोटो

काठमाडौं- पाँच यात्रु र एक चालकसहित ६ जना सवार मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको  ९ एनएएमभी हेलिकप्टर सम्पर्कविहीन भएको हो।

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो। थप विवरण आउन बाँकी रहेको छ।

Tags: