post-slider post-slider

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

Image
A A

काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा मंगलबार बिहान काठमाडौंबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्। योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

Tags: