राष्ट्रिय सभा बैठक बस्दै,  विनियोजन विधेयक पास गर्ने कार्यसूची

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक बिहान १० बजे बस्नेछ।

उच्च रेशायुक्त आहार स्वास्थ्यका लागि निकै लाभदायक

उच्च रेशायुक्त आहार कुनै वरदानभन्दा कम छैन भन्ने कुरा हामीले घरमा सानैदेखि सुन्दै आइरहेका छौं। यसले हृदयघात भएका बिरामीलाई समेत चाँडै स्वस्थ बनाउनमा मद्दत गर्छ भन्ने एक शोधले देखाएको छ।

कोसीमा बिहानैदेखि भारी वर्षा, कस्तो रहला अन्य स्थानको मौसम?

सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। 

गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

बलान बिहुल गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रुबी गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्।

प्रहरी जवानलाई आफ्नै कार्यालयमा यातना : को हुन् दोषी?

एक जना पूर्वप्रहरी अधिकारी प्रहरीका कुनै कर्मचारीले गल्ती गर्दैमा यसरी यातना दिन नमिल्ने बताउँछन्।

ललिता निवास जग्गा प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहलेखापाल पौडेल पक्राउ

प्रहरीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।

सीतालाई प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

दिवंगत सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका छन्।

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।