बाढीले हेवाखोलाको डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध

बाढीले हेवाखोलाको डाइभर्सन बगाउँदा मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड पुन: अवरुद्ध भएको छ।

भारत नेपालको आफन्त हो, चीन मित्र – निधि

भारतको राजस्थानस्थित भीलवाडामा एसगेट स्कुलमा उद्योगपति एवं सामाजिक संस्थाका पदाधिकारीहरूसँगको संवादमा निधिले यस्तो बताएका हुन्।

 खण्डहर भानुभक्त घर

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ। घरभित्रै ठूला–ठूला काँडासहितका बिरूवा हुर्केका छन्। भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन।

विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।