सीतालाई प्रधानमन्त्री प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती
दिवंगत सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका छन्।
दिवंगत सीताको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे दागबत्ती दिएका छन्।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।
नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अहिले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।
मन्त्रिपरिषद बैठकले ‘प्रथम महिला’ को रूपमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो।
उनले नेपाल–भारतबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्ध दुई देशका जनताबाट निर्मित भएकाले टुट्न नसक्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस गरिएको छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसँगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।