post-slider post-slider

सशस्त्रले आह्वान गर्यो विज्ञापन

Image
A A

काठमाडौं- सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी सूचना जारी गर्दै आवेदन माग गरेको हो। 

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ। 

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ। 

91689295419.jpg

Tags: