सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : संयुक्त राष्ट्रसङ्घ
टस जितेर ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १ सय ८० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका विदेशमन्त्री लू र सभापति देउवाबीच देउवा निवास धुम्बराहीमा भेटवार्ता भएको हो।
पाँच लाख घुससहित पक्राउ परेका झालाई विशेष अदालतले दोषी ठहर गरेको हो।
पाँच लाख घुससहित पक्राउ परेका झालाई विशेष अदालतले दोषी ठहर गरेको हो।
दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन्।
७२ रनमै ८ विकेट गुमाइसकेको नेपाली इनिङलाई सोमपालले प्रतिश जिसीसँग अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए।
नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।