आज देशभर वर्षाको सम्भावना, सतर्क रहन आग्रह
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।
नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ।
नेता निधिले राजस्थानको भीलवाडास्थित संगम विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरूसँग संवाद गरेर अध्यन अध्यापनबारे जानकारी लिएका हुन्।
नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।
सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारेका छन्।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्टहरूप्रति जनताको आकर्षण घटिसकेको टिप्पणी गरेका छन्।
आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्।