post-slider post-slider

आज पनि बैंक तथा वित्तीय संस्था खुला रहने

Image
A A

काठमाडौं- आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन्। 

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा राख्दै राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन्।  

यसअघि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेसँगै सोहीअनुसार व्यवस्था गरिएको थियो।  

Tags: