कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा जीव वैज्ञानिकलाई २४९ वर्षको सजाय

काठमाडौं- अष्ट्रेलियाका जीव वैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ।

रियल म्याड्रिडसँग एम्बाप्पेको औपचारिक सम्झौता

काठमाडौं (एजेन्सी)- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्।

के पृथ्वीको भित्री भाग विपरीत दिशामा घुम्न थालेको छ?

प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग)बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ। 

ओली सरकार गठन भएकै दिन पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि

काठमाडौं- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेकै दिन नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

काठमाडौं- अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो।

विष्णु पौडेल एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, अरू को-को?

काठमाडौं - नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुंगाएको हो।

इङ्ल्याण्डलाई हराउँदै स्पेन जित्यो युरोकपको उपाधि

काठमाडौं- स्पेनले युरोकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

कांग्रेसका दुई मन्त्रीको टुंगो, गृह लेखक, परराष्ट्र आरजु

काठमाडौं- नेपाली कांग्रेसले दुई मन्त्रीको टुंगो लगाएको छ। कांग्रेसले भागबण्डामा परेका १० मन्त्रालयमध्ये दुई मन्त्रालयमा पठाउने सांसदको टुंगो लगाएको हो।

२३ वर्षअघि नुवाकोटमा हत्या गरेर फरार भएका व्यक्ति काठमाडौंमा समातिए

उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

हार्डवेयरको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट सोमबार राति ना८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

८ बुँदे सहमतिसँगै जसपा सरकारमा जाने, मन्त्रालयको टुंगो सहमतिमा हुने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।