पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा

काठमाडौं- पाकिस्तानको लाहोर शहर र भारतको नयाँदिल्लीमा लगातर प्रदूषण बढेपछि वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा पुगेको छ।

किन मनाइन्छ तिहार?

हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई नेपाल लगायत विश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ। यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ।

नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

प्रहरी संगठनमा ३० वर्ष जागिर खाएको व्यक्ति अवकाशको मुखमा पुग्दा विशिष्ट श्रेणीमा पुग्न खोज्नु नाजायज होइन।

जापानको सत्तारुढ दलले बहुमत गुमायो

काठमाडौं- जापानका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको छ।

बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा

काठमाडौं- आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन्। इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन्।

इलाम-२ बाट मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित तीन जना क्यानेडियन पक्राउ

अवैध रूपमा लुकाएर बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ।

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ।

आफ्नै उत्पादनले आत्मनिर्भर बन्न जुटे बर्दिवासका गृहणी

नगरपालिकाले गृहणीहरूलाई बाटेको धुप बनाउने तालिम प्रदान गरेपछि उनीहरू आयआर्जनसँगै आत्मनिर्भर बन्ने योजनामा जुटेका छन्।

मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

बैतडीमा विद्यालय गएकी बालिका मृत फेला

बैतडीमा बुधबार बिहान विद्यालय गएकी एक बालिका मृत फेला परेकी छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका-१ सुन्तला टोल घर भएकी १३ बर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।